दफा ४२३
संरक्षक वा माथवरले दान वा बकस दिन नसक्ने

संरक्षक वा माथवरले आफ्नो संरक्षकत्व वा माथवरीमा रहेको व्यक्तिको सम्पत्ति कुनै व्यक्तिलाई दान वा बकस दिन सक्ने छैन।